Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
बिदा

बैशाख २ गते सार्वजनीक बिदा

काठमाडौँ २९ चैत
tribeni2

सरकारले सिरुवा पर्वका लागि तराईका पाँच जिल्लामा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज सूचना जारी गर्दै झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा बैशाख २ गते सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

सरकारले अघिल्लो बर्ष सिरुवा पर्वको बिदा कटौती गरेपछि आदिवासी समुदायले बिदाको माग राखेका थिए । तराईमा बस्ने आदिवासीहरु राजवंशी, थारु, मेचे, उराव, किसान, धिमाल, ताजपुरिया, गनगाई र माझी समुदायले सिरुवा मनाउने चलन रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०७५  २१:०४
प्रतिक्रिया दिनुहोस्