Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सर्पले टोक्दा एक बालकको मृत्यु

tribeni2

सल्यान / सल्यानमा सर्पले टोक्दा एक बालकको मृत्यु भएको छ। जिल्लाको कुपिण्डे नगरपालिका ९ घर भइ हाल शारदा नगरपालिका ६ बरला बस्दै आएका १३ वर्षीय अर्जुन बस्नेतके मृत्यु भएको हो ।

बस्नेतलाई बुधबार राति घरको तल्लो कोठामा आमा बुवा र दिदिसँगै सुतेको अवस्थामा सर्पले टोकको थियो ।
उपचारको लागी बिहिबार विहान जिल्ला अस्पताल सल्यानमा ल्याइएको र उपचारको क्रममै बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

हिजो राती नैबनगाड कुपिण्डे नगरपालिका ९ भंगेरि घर भै हाल को सर्पले टोक्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

 

प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९  १७:०७
प्रतिक्रिया दिनुहोस्