Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अन्तरपार्टी महिला सन्जाल बाफिकोटको अध्यक्षमा झरणा शाही

tribeni2

रुकुम पश्चिम/ अन्तरपार्टी महिला सन्जाल बाफिकोट गाउँपालिकाको भेला सम्पन्न भएको छ ।

देउसरा केसिको अध्यक्षतामा सम्पन्न भएको भेलाले झरणा शाहीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमितीको चयन गरेको छ ।

जसको उपाध्यक्षतामा पिवली जैसी, सचिवमा टीका राणा मगर रहुनुभएको छ भने कोषाध्यक्षमा सुमित्रा शाही रहनुभएको छ ।

बाफिकोट गाउँपालिका अध्यक्ष जनककुमार बाठा मगरको प्रमुख आतिथ्यता रहको उक्त भेलामा गाउँपालिका उपाध्यक्ष ताराबुढा केसि लगायतको आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  ११:०७
प्रतिक्रिया दिनुहोस्