Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बाँफिकोट गाउँपालिकाको प्रवक्तामा खत्री चयन

tribeni2

रुकुम पश्चिम / बाँफिकोट गाउँपालिकाको प्रवक्तामा प्रकाश खत्री चयन हुनुभएको छ ।

शुक्रबार बाँफिकोटमा बसेको कार्यपालिकाको बैठकले खत्रीलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।

खत्री वडा नम्बर दुई को वडा अध्यक्ष हुनुहुन्छ ।

प्रकाशित मिति: शनिबार, साउन १४, २०७९  १२:०७
प्रतिक्रिया दिनुहोस्