Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा निर्वाचन

tribeni2

काठमाडौं / सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको हो ।

यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए ।

प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  १४:०८
प्रतिक्रिया दिनुहोस्