Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठबिसकोटका एक बालक खोलामा डुबेर बेपत्ता

tribeni2

रुकुम पश्चिम / खोलामा पौडि खेल्ले क्रममा रुकुम पश्चिममा एक बालक बेपत्ता भएका छन् ।

जिल्लाको आठबिसकोट नगरपालिका १२ का बिक्रम पुनका ८ बर्षिय छोरा अर्जुन पुन स्थानीय कालोखोलामा पौडि खेल्ले क्रममा बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार बेलुका खोलामा पौडि खेल्ले क्रममा उनी डुबेर बेपत्ता भएका हुन् । स्थानीयवासी र प्रहरीले बेपत्ता बालकको खोजी कार्य जारी राखेका छन् । 

प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  १४:०८
प्रतिक्रिया दिनुहोस्