सोसल मिडिया
म चुप भइदिउँला तिमी चयनले बस्नुघरिघरि झल्को आउँछ जतनले बस्नु
मुश्किलले पिँढीमा गुन्द्री फिजाएकी थियौंतर भनेनन अँह तिम्रा ति नयनले बस्नु
दःुख पीडा सुख आइरहन्छन बाचुन्जेल सम्मजीन्दगी यस्तै हो प्रियतम खुसी मनले बस्नु
म धनि त बहुत धनि मनको मात्रै हु हेरतिमी भव्य आलिशान वैभव र धनले बस्नु
तिम्रो शहरले डो¥याएर एकाविहानै गाउँ छाड्दालाग्यो, विन्ती गरेर भन्दैछ रनवनले बस्नु ।
– केशब खड्का
(रुकुम पश्चिम, हाल : बुटवल )