Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

गजल– केशब खड्का

tribeni2
  • गजल

म चुप भइदिउँला तिमी चयनले बस्नु
घरिघरि झल्को आउँछ जतनले बस्नु 

मुश्किलले पिँढीमा गुन्द्री फिजाएकी थियौं
तर भनेनन अँह तिम्रा ति नयनले बस्नु

दःुख पीडा सुख आइरहन्छन बाचुन्जेल सम्म
जीन्दगी यस्तै हो प्रियतम खुसी मनले बस्नु

म धनि त बहुत धनि मनको मात्रै हु हेर
तिमी भव्य आलिशान वैभव र धनले बस्नु

तिम्रो शहरले डो¥याएर एकाविहानै गाउँ छाड्दा
लाग्यो, विन्ती गरेर भन्दैछ रनवनले बस्नु ।

– केशब खड्का

(रुकुम पश्चिम, हाल : बुटवल )

प्रकाशित मिति: आइतबार, साउन २९, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्