Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्यानमा भाइ र बुहारी माथी एसिड प्रहार

tribeni2

सल्यान / सल्यानको दार्मा गाउपालिका ३ चम्पुटाकुरामा आफ्नै भाइ र बुहारीलाई दाइले एसिड छर्केका छन ।
सोमबार साझ दाइ बेचे रावतले भाइ भिम बहादुर रावत र बुहारी र अर्काे भिम बहादुर रावतलाई एसिड छर्केदा दुवै जना घाइते भएका छन ।

घाइते तिनै जनाको नेपालगन्जमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ । घरको आर्थिक लेनदेनको कारण दाइले भाइलाइ एसिड छर्केको भन्ने प्रारम्भिक अनुमान गरिएको छ ।

एसिस छर्कने दाई बेचे रावतलाई प्रहरीको नियन्त्रणमा इलाका प्रहरी कार्यालय थारमारेमा राखिएको बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्