Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चट्याङ लागेर गोठालाको मृत्यु

tribeni2

मुगु /  मुगुमा चट्याङ लागेर गोठालाको मृत्यु भएको छ । जिल्लाको छायानाथरारा नगरपालिका–११ का १९ वर्षीय अजबहादुर कुमाईको चट्याङ लागेर ज्यान गएको हो भने शेरबहादुर बुढा बेहोस भएका छन् । 

नगरपालिकाको ऋणीमोक्ष बाघजाउला भन्ने ठाउँमा बिहीबार दिउँसो भेडा चराउँदै गर्दा एक्कासी चट्याङ लागेर कुमाईको मृत्यु भएको र बुढा बेहोस भएको प्रहरीले जनाएको छ । बेहोस भएका बुढा एक घण्टापछि होसमा आएका थिए ।

प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्