Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जिल्ला अस्पताल जाजरकोटको अध्यक्षमा डम्बर

tribeni2

जाजरकोट / जिल्ला अस्पताल जाजरकोटको व्यवस्थापन समिति अध्यक्षमा डम्बर सिंह ठकुरी मनोनित हुनुभएको छ ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको मिति २०७९ भाद्र ०१ को निर्णयअनुसार सिंहलाई जिल्ला अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा मनोनयन गरेको हो ।

नव नियुक्त अध्यक्ष सिंहले जिल्ला अस्पतालमा आर्थिक, प्रशासनिक र भौतिक लगायतका कामकाजमा देखिएका समस्याहरुको पहिचान गरि सवैको सुझावको आधारमा हल गर्न कोसिस गर्ने बताउनभयो ।

प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९  १२:०८
प्रतिक्रिया दिनुहोस्