Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जबरजस्ती करणी मुद्धामा फरार रुकुमका एक युवा जाजरकोटमा पक्राउ

tribeni2

जाजरकोट / जबरजस्ती करणी मुद्धामा अदालतबाट फैसला सुनाईएपछि फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । रुकुम पश्चिम आठविसकोट नगरपालिका ११ का लोकेन्द्रनाथ जोगीलाई जाजरकोट प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत सुर्खेतले जबरजस्ती करणी मुद्धामा गत असार ३१ गते नौ बर्ष कैद र पचास हजार रुपैया सजाय र जरीवानाको फैसला सुनाएको थियो ।

गोप्य सुचनाका आधारमा खोजतलास गर्दा आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारि जिल्ला अदालत जाजरकोटमा पेश गरि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  १३:०८
प्रतिक्रिया दिनुहोस्