Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

निजामती सेवा दिवसको अवसरमा गाउँपालिकामा सरसफाई

tribeni2

रुकुम पश्चिम / निजामती सेवा दिवसको अवसरमा आज त्रिवेणी गाउँपालिकाको कार्यलय परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ ।
"व्यावसायिक र सिर्जनशील प्रशासनः विकास समृद्धि र सुशासन" भन्ने नाराका साथ यो वर्षको निजामती सेवा दिवसमा गाउँपालिका विभिन्न कार्यालय परिसरमा सरसफाई कार्यक्रम गरिएको हो ।

यस्तै आज साझ दिवसको अवसरमा नै कार्यालयमा दिपावली कार्यक्रम रहेको पनि गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पे्रम बहादुर घर्तिले जानकारी दिनुभयो ।


गाउँपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा गाउँपालिका भित्रका सवै कर्मचारीको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  १०:०९
प्रतिक्रिया दिनुहोस्