Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बिषालु सर्पको टोकाइबाट एक बालिकाको मृत्यु

tribeni2

सल्यान / सल्यानमा विषालु सर्पको टोकाई बाट एक बालिकाको मृत्यु भएको छ ।

जिल्लाको बन्गाड कुपिन्डे नगरपालिका–३ खेदगाराकी कन्जरा विकको ४ वर्षीया छोरि श्रीस्टि बिकको मृत्यु भएको हो ।

मंगलबार साझ करिब ६ बजे आफ्नै घरको नजिकै आगनमा आमा सङै हिनिरहेकि बिक लाई सर्पले टोकेको थियो ।

सामान्य घरेलु उपचारकै क्रममा सर्पले टोकेको केही समय पछि उनको मृत्यु भएको बताइएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  १५:०९
प्रतिक्रिया दिनुहोस्