यी हुन रुकुम पश्चिमबाट दलहरुद्वारा सिफारिस उम्मेदवार

रुकुम पश्चिम / रुकुम पश्चिममा क्रियाशिल राजनितिक दलहरूले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरु सिफारिस गरेका छन ।

नेकपा माओवादी केन्द्रले सिगंल उम्मेदवार सिफारिस गरेको छ भने अरु सवै राजनीतिक दलहरुले आकांक्षि उम्मेदवारहरु सिफारिस गरेका छन ।

नेकपा एमाले रुकुम पश्चिमबाट सिफारिस भएका उम्मेदवारहरु

प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ

१, नन्दराम देवकोटा
२, प्रविण नेपाल
३, सरिता सुनार

समानुपातिक तर्फ

१, चन्द्र बहादुर बिश्वकर्मा
२, गोबिन्द के. सी.
३, रचना मल्ल
४, विद्यापति रिजाल
५, बालाराम पुन
६, कौसिला के. सी

प्रदेश निर्वाचन क्षेत्र नम्वर क को लागि प्रत्यक्ष तर्फ

१, नारायण कुमार शाह
२, जिवन के. सी.
३, डिला शाह

समानुपातिक तर्फ

१, व्युँझना पुन देवकोटा
२, तुलसा मल्ल
३, शसिराम नेपाली
४, मोहनलाल खत्री
५, गणेश के. सी.
६, लाल बहादुर वुढा

प्रदेश निर्वाचन क्षेत्र नम्वर ख को प्रत्यक्ष तर्फ

१, कर्ण बहादुर घर्ती
२, हिम प्रसाद शर्मा
३, लोकेन्द्र मल्ल
४,डण्डी कार्की
५,भद्र कुमारी खड्का

समानुपातिक तर्फ

१, खड्क बस्त्रकार
२, मनबिर घर्ती
३, मिस्रीलाल पुन
४, यज्ञ बहादुर बिष्ट
५, गणेश सुनार

नेपाली कांग्रेस रुकुम पश्चिमबाट सिफारिस भएका उम्मेदवारहरु

प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ

१, गोपालजी जंग शाह
२, प्रेमप्रकाश ओली
३, यमबहादुर केसी

समानुपातिक तर्फ

१, मानबहादुर नेपाली
२, मनिषा रोकाय भण्डारी

प्रदेश निर्वाचन क्षेत्र नम्वर क को लागि प्रत्यक्ष तर्फ

१, कृष्णबहादुर रोकाय
२, हर्कसिं खत्री
३, टेकबहादुर बस्नेत

समानुपातिक तर्फ

१, बालकुमारी गिरी
२, धिरेन्द्र कुमार बटाला
प्रदेश निर्वाचन क्षेत्र नम्वर ख को प्रत्यक्ष तर्फ

१, प्रेमप्रकाश ओली
२, खड्कबहादुर डाँगी
३, शिव आचार्य
४, थलबहादुर खड्का
४, लालबहादुर ओली
५, देवबहादुर ओली
समानुपातिक तर्फ

१, तिलक भण्डारी
२, सीता ओली
३, आश्मादेवी गहतराज
४, मोहन आचार्य
५, प्रविर ददेल
६, लोकेन्द्र केसी
७, देवी पुन
८, दिपक बिएम
९, राजकुमार बादी

नेकपा माओवादी केन्द्र रुकुम पश्चिमबाट सिफारिस भएका उम्मेदवारहरु

प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ

१, जनार्दन शर्मा

प्रदेश निर्वाचन क्षेत्र नम्वर क को लागि प्रत्यक्ष तर्फ

१, महेन्द्र केसी

प्रदेश निर्वाचन क्षेत्र नम्वर ख को लागि प्रत्यक्ष तर्फ

१, राजकुमार शर्मा

नेकपा एकिकृत समाजवादी रुकुम पश्चिमबाट सिफारिस भएका उम्मेदवारहरु

प्रतिनिधि सभा तर्फ

१, ठगेन्द्रप्रकाश पुरी
२, देवी ओली
३, माधव गौतम

प्रदेश निर्वाचन क्षेत्र नम्वर क को लागि

१, हरिप्रसाद शर्मा
२, सुरज कुमार परियार
३, सिताराम देवकोटा
४, भगवती शाहीको

प्रदेश निर्वाचन क्षेत्र नम्वर ख को लागि

१, शेर बहादुर के. सी.
२, कल्याणी खडका
३, रबिन्द्र बिष्ट
४, चिना बि क

राप्रपा रुकुम पश्चिमबाट सिफारिस भएका उम्मेदवारहरु

प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ

१, गणेश शाह
२, खम्मु खत्री

समानुपातिक तर्फ

१, दिपक कुमार मल्ल

प्रदेश निर्वाचन क्षेत्र नम्वर क को लागि प्रत्यक्ष तर्फ

१, सेती घर्ती बिक
२, हरि बहादुर खत्री
३, टेक बहादुर चन्द

समानुपातिक तर्फ

१, बिनोद कुमार शाह
२, सिर्जना के सी

प्रदेश निर्वाचन क्षेत्र नम्वर ख को लागि प्रत्यक्ष तर्फ

१, निर्जल के सी
२, काली बहादुर खत्री
३, शंकर बिष्ट

समानुपातिक तर्फ

१, देबिलाल खड्का

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  १७:०९
प्रतिक्रिया दिनुहोस्