Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

राष्ट्रिय स्वतन्त्र पार्टी जाजरकोटको सभापतिमा कमलदीप पुन

tribeni2

जाजरकोट / जाजरकोटमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको तदर्थ समिति गठन गरिएको छ । शुक्रवार जिल्ला सदरमुकाम खलंगामा एक कार्यक्रमको आयोजना गरी कमलदीप पुन सभापति रहेको तीन सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।

जसको उपसभापतिमा राजबहादुर शाही र सचिवमा निराज सिंह रहनुभएको छ ।

अहिलेलाई तीन सदस्यीय तदर्थ समिति गठन गरिएको स्वतन्त्र पार्टी कर्णाली प्रदेशका सभापति धिरजबहादुर ओलीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  १८:०९
प्रतिक्रिया दिनुहोस्