Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पुथाका विज्ञान पुन एक हप्ता देखि बेपत्ता

tribeni2
  • हिक्मत प्रोतेल 

रुकुम पूर्व / रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १२ गर्खानीका विज्ञान पुन एक हप्ता देखि बेपत्ता भएका छन ।

१६ वर्षिय विज्ञान पुन एक हप्ता देखि बेपत्ता भएको बुवा जगतप्रसाद पुनले बताउनुभयो । एक वर्ष अघि मानसिक सन्तुलन गुमाएका उनि घरबाट निक्लेर कहाँ गए भन्ने कसैलाई थाहा नभएको बताएको छ ।

विज्ञानलाई एक साता सम्म परिवारका सदस्यले खोज्दा पनि नभेटेपछि खोजीदिन आग्रह गरिएको छ । उनिलाई कहि कतै कसैले देखे भेटेमा नजिकको प्रहरी चौकी अथवा परिवारको फोन नम्बर ९८४११०३८६८ र ९८६६९६६४२० मा सम्पर्क गरिदिन आग्रह गरेका छन ।

प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  ११:०९
प्रतिक्रिया दिनुहोस्