Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

शितलपाटी देखि मुसीकोट सम्मकाे विद्युत लाइन बन्द

tribeni2

रुकुम पश्चिम / सल्यानको शितलपाटी सवस्टेशन देखि रुकुम पश्चिमको मुसीकोट सवस्टेशन सम्मको विद्युत लाइन बन्द गरिएको छ ।

सोमबार देखि शितलपाटी सवस्टेशन देखि मुसीकोट सवस्टेशन सम्मको ३२ केभिए विद्युत लाइन बन्द गरिएको हो ।

उक्त लाइनको रामेखोला, बागचौर, सिल्नेटा लगायतको स्थानहरुमा लाइन सुधार नगरि सुचारु गर्दा जोखिम हुने भएकोले सुधार गर्दा सम्मको लागी बन्द गरिएको विद्युत प्राधिकरण सल्यान वितरण केन्द्रले बताएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  १६:०९
प्रतिक्रिया दिनुहोस्