Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नेकपा रुकुमको सेक्रेटरीमा चन्द्र बुढा निर्वाचित

tribeni2

रुकुम पश्चिम / नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमको सेक्रेटरीमा चन्द्रबहादुर बुढा निर्वाचित हुनुभएको छ ।

आइतबार जिल्ला सदरमुकाम खलंगामा भएको पार्टीको छैठौं जिल्ला सम्मेलनबाट बुढा सेक्रेटरीमा निर्वाचित हुनुभएको हो । सम्मेलनले बुढालाई सेक्रेटरीमा चयन गर्दै २७ सदस्यीय जिल्ला समिती चयन गरेको नेकपा रुकुम पश्चिमले बताएको छ ।

नेकपाका केन्द्रिय सदस्य शितल ओलिको प्रमुख आतिथ्यतामा भएको सम्मेलनमा केन्द्रिय सदस्य सविन पोख्रेलको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रमको संचालन जिल्ला सदस्य भास्कर मल्लले गर्नुभएको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  २१:०९
प्रतिक्रिया दिनुहोस्