Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

वाइसीयल रुकुम पूर्वको इञ्चार्जमा मनबहादुर र संयोजकमा नामेन्द्र

२०७९ असाेज २
tribeni2

रुकुम पूर्व / नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसीयलको रुकुम पूर्वको इञ्चार्जमा मनबहादुर बुढाथोकी र जिल्ला संयोजकमा नामेन्द्र सुनारलाई जिम्मेवारी दिइएको छ ।

वाइसीएलले देशैभरीका जिल्ला इञ्चार्ज र संयोजक हेरफेर गर्दा रुकुम पुर्वमा भने बुढाथोकी र सुनुवारलाई जिम्मेवारी दिईएको छ । बुढाथोकी र सुनार दुबै जना जिल्लामा क्रियाशिल युवा नेता हुनुहुन्छ ।

यस अघि जिल्ला इञ्चार्जमा सुनिलकुमार रोका मगर र संयोजकमा तिलक रेउले (भास्कर) हुनुहुन्थ्यो ।

प्रकाशित मिति: आइतबार, असोज २, २०७९  ११:०९
प्रतिक्रिया दिनुहोस्