Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

वाइसीयल रुकुम पश्चिमको इन्चार्जमा जनक र संयोजकमा गोविन्द

tribeni2

रुकुम पश्चिम / नेकपा माओवादी केन्द्रको भातृ युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसीएल)ले देशैभरीका जिल्ला इञ्चार्ज र संयोजक हेरफेर गरेको छ ।

जसअनुसार रुकुम पश्चिमको वाइसीएल जिल्ला इञ्चार्जमा जनककुमार विश्वकर्मा र जिल्ला संयोजकमा गोविन्द ओलीले जिम्मेवारी प्राप्त गर्नुभएको छ ।

रुकुम पश्चिमकै युवा नेता शैलेस शर्मा वाइसीयल नेपालको केन्द्रिय सहकारी संयोजकमा चयन हुनुभएको छ भने युवा नेता लक्ष्मण अ‍ोली वाइसीयलको कर्णाली प्रदेशको सह संयोजक हुनुभएको छ ।

 

प्रकाशित मिति: आइतबार, असोज २, २०७९  १२:०९
प्रतिक्रिया दिनुहोस्