Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
डोटी

बिशाक्त मासुले १६ जना बिरामी

डोटी २२ बैशाख
tribeni2

डाेटिकाे आदर्स गाउँपालिका १ मेलगडा गाउँमा बिशाक्त काँचाे मासु खाँदा १६ जना बिरामी परेका छन । हिजो दिउँसो सबै बसेर काँचाे मासु खाने १६ जनामा समस्या आएकाे स्थानीय दिपक खड्काले जानकारी दिए ।

बिरामी हुनेमा ४० वर्षिय सतिदेबि खड्का उनकी छाेरि १४ वर्षिय पार्वती खडका  र ११ वर्षिय कल्पना खड्का, २७ वर्षिय प्रेम खडका उनकी श्रीमती २४ वर्षिय ईसरा देबि खडका र छाेरि ३ वर्षिय उर्मिला खड्का, ३८ वर्षिय पदम खड्का, राेशन खड्का २ वर्षिय एलिसा खड्का,  नवराज खड्का,  सरस्वती खड्का, गाेमा  देबि खड्का रहेका छन् ।

उनिहरुको दिपायल स्थित शैलेश्वरि अस्पतालमा उपचार भैरहेकाे छ । सामान्य अबस्था रहेका मानि खड्का, नारद खड्का र अनिसा खड्काकाे स्थानीय मेडिकलमा सामान्य उपचारपछि घर फर्किएका छन् । बिरामीहरू खतरामुक्त रहेको र उनीहरुको उपचार भैरहेको शैलेश्वरी अस्पतालका निर्देशक आईजंक कुँवरले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, वैशाख २२, २०७६  ०८:०५
प्रतिक्रिया दिनुहोस्