Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

एमाले रुकुमद्वारा संघ र प्रदेश सभामा उम्मेदवारी दर्ता

tribeni2

रुकुम पश्चिम / नेकपा एमाले रुकुम पश्चिमले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागी उम्मेदवारी दर्ता गरेको छ ।

प्रतिनिधि सभाको उम्मेदवारको लागी नन्दराम देवकोटाले मनोनयन दर्ता गराउनुभएको छ । देवकोटाले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार दर्ता गरेको मुख्य निर्वाचन अधिकृत खड्क बहादुर केसीले जानकारी दिनुभयो ।

यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर क मा नारायण कुमार शाहको र प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ख मा कर्ण बहादुर घर्तिको उम्मेदवार दर्ता भएको छ ।

 

प्रकाशित मिति: आइतबार, असोज २३, २०७९  १६:१०
प्रतिक्रिया दिनुहोस्