नेभिगेशन
राष्ट्रिय

नेकपाको बन्द दुई प्रदेशमा मात्र

मुलपाटी, बैशाख २२

बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सोमबारका लागी आब्हान गरेको बन्द दुई ओटा प्रदेशका लागी मात्र भएको सो पाटीका नेता प्रकाश थापाले बताउनु भएको छ ।
नेपालबन्दको सुचना जे जसरी आएको भए पनि प्रदेश नं. ३ र ४ का लागी मात्र बन्दका लागी पाटील आब्हान गरेको थापाले जानकारी दिनु भएको हो ।
सुदुरपश्चिम क्षेत्रका लागी पाटीले बन्द आब्हान नगरेको थापाले बताउनु भएको छ । दुई ओटा प्रदेश बाहेक सबै प्रदेशहरु खुल्ला रहने समेत नेता थापाले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्