Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

वाम लोकतान्त्रिक गठबन्धनको पहिलो चुनावी सभा खोलागाउँमा

२०७९ कात्तिक १८
tribeni2

रुकुम पश्चिम  /रुकुम पश्चिममा वाम लोकतान्त्रिक गठबन्धनको पहिलो चुनावी सभा खोलागाउँमा भएको छ ।

शुक्रबार जिल्लाको चौरजहारी नगरपालिका १० खोलागाउँमा आयोजना गरिएको पहिलो संयुक्त चुनावी सभा भएको हो ।

सभालाई प्रतिनिधि सभाका उम्मेदवार तथा अर्थमन्त्री जनार्दन शर्मा, नेपाली कांग्रेसका नेता तथा पूर्व राज्यमन्त्री गोपाल जी जंग शाह, नेपाली कांग्रेसका केन्द्रिय सदस्य मानबहादुर नेपाली, प्रदेश सभा ख का उम्मेदवार तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य राजकुमार शर्मा, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष हरिप्रसाद शर्मा र नेपाल समाजवादी पार्टीका अध्यक्ष प्रशाराम खत्री लगायतले सभालाई सम्बोधन गरेका थिए ।

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९  १६:११
प्रतिक्रिया दिनुहोस्