Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठबिसकोटमा किरियापुत्रीद्वारा मतदान

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा एक किरियापुत्रीले मतदान गर्नुभएको छ ।

नगरपालिकाको वडानम्वर ९ का कर्णबहादुर सिंहले घर नजिकै रहेको कालिका माध्यमिक विद्यालय सुन्दरपानीमा पुगेर मतदान गर्नुभएको हो ।

६ दिन अघि उहाँका बुवा कालु सिंहको मृत्यु भएको थियो । सिंहले अन्य मतदाताहरुसँगै लाइनमा बसेर मतदान गर्नुभएको हो।

प्रतिक्रिया दिनुहोस्