Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बाजुरामा गोली चल्दा एक जनाको ज्यान गयो

tribeni2

बाजुरा / मतदानका क्रममा भएको विवाद साम्य पार्न प्रहरीले चलाएको गोली लागेर बाजुरामा एक जनाको ज्यान गएको छ । 

जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा प्रहरी र स्थानीयबीच झडप हुँदा एक जनाको ज्यान गएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् वरिष्ठ प्रहरी उपरीक्षक भोला रावलले जानकारी दिनुभयो ।

मतपेटिका खोस्न आएपछि झडप भएको उहाँको भनाइ छ । जिल्लाका केही मतदान केन्द्रमा दिनभर अवस्था तनावपूर्ण रहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १८:११
प्रतिक्रिया दिनुहोस्