Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

दाङ : एमालेका पोखरेलभन्दा माओवादीकी शर्माको फराकिलो अग्रता

tribeni2

दाङ / प्रतिनिधि सभा दाङ २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्माले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई फराकिलो मतान्तरले पछाडि पार्नुभएको छ ।

८ हजार ५ सय मत गणना हुँदा माओवादीकी शर्माले ३ हजार ६७२ र एमालेका पोखरेलले दुई हजार ६५३ मत प्राप्त गर्नुभएको छ । 
प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  २१:११
प्रतिक्रिया दिनुहोस्