Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जाजरकोटमा मतगणना सुरु

tribeni2

जाजरकोट / जाजरकोटमा मतगणना सुरु भएको छ। पौने १० बजेदेखि मतगणना सुरु भएको हो।

मतगणनाको पहिलो चरणमा प्रदेश सभा १ मा बारेकोट गाउँपालिका वडा नम्वर ४ र ९ बाट सुरु हुने जनाईएको छ।

प्रदेश सभा २ मा छेडागाडनगरपालिका १० र ११ को मतगणना हुने भएको छ। प्रतिनिधिसभातर्फ जुनिचाँदे गाउँपालिका वडा नम्बर ८ र ६ बाट सुरु भएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  २२:११
प्रतिक्रिया दिनुहोस्