Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

डुबेर दुई बालिकाको मृत्यु

रौतहट २८ बैशाख ।
tribeni2

रौतहटमा बाख्रा चराउन गएका २ बालिकाको बकैया नदीमा डुबेर मृत्यु भएको छ ।

ड्ड जिल्लाको परोहा नगरपालिका वाड नं. २ जिगडवाटोलकी ८ बर्षिय नसिवुन खातुन र ८ वर्षिय नै रश्मी कपुरको खोलामा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरिक्षक अनमोल खडकाले जानकारी दिए ।

आज बिहान करिब ८ बजे बाख्रा चराउन गएका ति बालिकाको नदिमा नुवाउने क्रममा डुबेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २८, २०७६  १८:०५
प्रतिक्रिया दिनुहोस्