Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

हतारमा आन्दोलन नगरौँः प्रेस संगठन नेपाल

काठमाडौँ २८ बैशाख ।
tribeni2

सत्तारुढ नेकपा निकट प्रेस संगठन नेपालले महासंघलाई हतारमा आन्दोलन नर्गन सुझाव दिएको छ ।

संगठनका अध्यक्ष महेश्वर दाहालले संबिधानको प्रस्तावनामै प्रेस स्वतन्त्रता सुनिश्चित गरेकाले हाल आउन लागेको मिडिया काउन्सिल बिधेयकको विरुद्धमा आन्दोलन गर्न नहुने बताए ।

नेपाली पत्रकारिताको अभ्यास ठिक अवस्थामा नहुँदा सरकारले प्रेस जगतलाई सुधार गर्नेगरि काम गरिरहेको भन्दै महासंघले हतारमा आन्दोलन गर्न नहुने सुझाव दिए ।

‘गोकुल बास्कोटा रिपोर्टर हुँदै मन्त्री हुनुभएको हो । त्यसैले प्रेसकै घाँटी निमोठ्नेगरि विद्येयक ल्याउन लाग्नुभएको हो भन्नेमा मलाई विश्वास छैन् ।’ दाहालले भने ।

प्रकाशित मिति: शनिबार, वैशाख २८, २०७६  १८:०५
प्रतिक्रिया दिनुहोस्