Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
प्रदेशसभा सदस्य

रुकुम पुर्वमा स्वतन्त्र उम्मेदवार सुरुल पुन विजयी

२०७९ मंसिर ६
tribeni2

रुकुम पुर्वमा स्वतन्त्र उम्मेदवार सुरुल पुन विजयी हुनुभएको छ । प्रदेश सभा क का उम्मेदवार पुन चार हजार ४६५ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका निकटम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार तेजबहादुर ओलीले तीन हजार ९३२ मत ल्याउनुभएको छ । ओलीले पुन भन्दा ५३३ कम मत ल्याउनुभएको छ ।

तत्कालिन माओवादीको जनमुक्ति सेना रहनुभएका पुनले माओवादी पार्टी भित्र बिद्रोह गरेर स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको थियो । पुन र उहाँका उम्मेदवारीलाई समर्थन गरेका जिल्लाका नेता कार्यकर्तालाई माओवादीले कारबाहि समेत गरेको छ ।

विजयी पुनले बिजुलीको बल्ब चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिनुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  २०:११
प्रतिक्रिया दिनुहोस्