Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्यान प्रदेश सभा (क) मा माओवादीका शर्मा विजयी

२०७९ मंसिर ८
tribeni2

सल्यान / सल्यान प्रदेश सभा क्षेत्र नम्बर (क) बाट वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट साझा उम्मेदवारी दिनुभएका माओवादीका केन्द्रका भीम प्रकाश शर्मा विजयी हुनुभएको छ ।

शर्मा ८ हजार १८ मतान्तरका साथ विजयी हुनुभएको छ । उहाँले २२ हजार २४३ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुलबहादुर गिरीले १४ हजार २२५ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्