Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्यानबाट प्रदेश सभा (ख) मा काँग्रेसका अधिकारी विजयी

२०७९ मंसिर ८
tribeni2

सल्यान / सल्यान प्रदेश सभा (ख) मा नेपाली काँग्रेसका सुरेश अधिकारी ३ हजार ७९० मतान्तर विजयी हुनुभएको छ । उहाँले २० हजार ४०८ मत प्राप्त गर्नुभएको छ ।

अधिकारीका निकतम प्रतिद्धन्दी नेकपा एमालेका गुलावजंग शाहले १६ हजार ६१८ मत प्राप्त गर्नुभएको छ ।

प्रदेश सभा क्षेत्र नम्वर (ख) मा ४१ हजार ९६७ मत खसेकोमा १ हजार ८९८ मत वदर भएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०६:११
प्रतिक्रिया दिनुहोस्