Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्यान : प्रतिनिधिसभा सदस्यमा प्रकाश ज्वाला निर्वाचित

२०७९ मंसिर ८
tribeni2

सल्यान / सल्यानबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वाला  विजयी हुनुभएको छ । 

वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट साझा उम्मेदवार हुनुभएका ज्वालाले १५ हजार ९११ मतको फराकिलो अन्तरले विजयी हुनुभएको हो । उहाँले ३५ हजार ७ सय  प्राप्त गर्नुभएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी  स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले १९ हजार ७८९ मत प्राप्त गर्नुभएको  छ । नेकपा एमालेका  राजेन्द्रवीर रायले  १३ हजार २९ मत प्राप्त गर्नुभएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०६:११
प्रतिक्रिया दिनुहोस्