Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

दाङ २ मा रेखा शर्मा विजयी, एमाले महासचिव शंकर पोख्रेल पराजित

tribeni2

 दाङ/ दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएकी छन् । उनले नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई करिब २ सय मतअन्तरले पराजित गरेकी हुन् ।

औपचारिक रुपमा मत परिणाम सार्वजनिक हुन भने बाँकी छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ११:११
प्रतिक्रिया दिनुहोस्