Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सुर्खेत १ (क) मा कांग्रेसका पोखरेल विजयी

tribeni2

सुर्खेत / सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका खड्गबहादुर पोखरले विजयी हुनुभएको छ ।  उहाँ नेकपा एमालेबाट उम्मेदवार बनेका ठम्मर विष्टलाई ३ हजार ७५ मतान्तरले पछि पार्दै निर्वाचित हुनुभएको हो ।  

यहाँ ३४ हजार ८३२ मत खसेको थियो । त्यसमध्ये पोखरेलको पक्षमा १८ हजार २६३ मत आउँदा विष्टले १५ हजार १८८ मत प्राप्त गर्नुभयो । 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १४:११
प्रतिक्रिया दिनुहोस्