Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

काेमल वलीलाई हराउँदै दाङबाट कांग्रेसका दिपक गिरी विजयी

tribeni2

दाङ / दाङ-३ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका दिपक गिरी फराकिलाे मतान्तरका साथ विजयी हुनुभएकाे छ । प्रतिस्पर्धी एमालेकी काेमल वलीलाई  ७ हजार ८ सय १० मतको अन्तरले पराजित गर्दै गिरी निर्वाचित हुनुभएकाे हाे ।

गिरीले ३६ हजार ८ सय ४२ मत प्राप्त गर्नुभएकाे छ भने नेकपा एमालेकी उम्मेदवार कोमल वलीले २९ हजार ३२ मत ल्याउनु भएको छ । त्यस क्षेत्रमा ९० हजार ३ सय ४३ मत खसेको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २२:११
प्रतिक्रिया दिनुहोस्