Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीमा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु

२०७९ मंसिर ९
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु भएको छ ।

"सभ्य समाजको पहिचान ,लैङ्िगक हिंसा विरुद्धको अभियान" भन्ने नारा सहित देशभर शुक्रबारबाट सुरु भएको अभियान सानीभेरी गाउँपालिकामा पनि सुरु भएको हो ।
अभियानको शुभारम्भ राप्ति ज्ञानोदय मा बि सिम्लिबाट गरिएको बताइएको छ ।

कार्यक्रममा सानीभेरी गापा अध्यक्ष बिर्खबहादुर विष्ट, उपाध्यक्ष कमला रोका पुन, पुर्व उपाध्यक्ष इन्द्रिरा ओली, वडा न ९ का अध्यक्ष एवम् सामाजिक विकास संयोजक शेरबहादुर खड्का प्रमुख प्रशासकिय अधिकृत दिपक बुढाथोकी विभिन्न शाखा प्रमुख हरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १४:११
प्रतिक्रिया दिनुहोस्