Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रोल्पामा जिप दुर्घटना, पाँच जना घाईते

२०७९ मंसिर १०
tribeni2

रोल्पा / शनिबार दिउँसो रोल्पामा जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर पाँच जना घाईते भएका छन् ।

जिल्लाको त्रिवेणी गाउँपालिका ६ काउलाबोटबाटसोहि गाउँपालिकाको लिनदुनतर्फ गईरहेको लु १ च ३३७० नम्वरको बोलेर जिप दुर्घटना भएको हो ।

स्थानीय मनोज क्षत्रीले दिनुभएको जानकारी अनुसार कृषि ज्ञान केन्द्रको कार्यालयले प्रयोगमा लिएको जिप दुर्घटना भएको हो । घाईते हुनेहरुमा चालक र अन्य सरकारी कर्मचारी रहेको अनुमान गरिएको छ ।

दुर्घटना र घाईतेहरुको पुरा विवरण आउन बाँकि रहेको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  २१:११
प्रतिक्रिया दिनुहोस्