Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आज विश्व माटो दिवस मनाइँदै

२०७९ मंसिर १९
tribeni2

आज विश्व माटो दिवस मनाइँदै छ । स्वस्थ माटोको महत्त्वमा विश्वको ध्यान केन्द्रित गर्न र माटोको स्रोतको स्थायी व्यवस्थापनसम्बन्धी जनजागरुकता फैलाउन हरेक वर्षको डिसेम्बर ५ तारिखमा विश्व माटो दिवस मनाउँदै आइएको छ ।

जमिनमूनिको पानी, कार्बनको भण्डार र वायुमण्डलमा हुने थुप्रै ग्यासहरुलाई स्वच्छ पार्न स्वच्छ माटोको आवश्यकता पर्ने विज्ञहरुको भनाइ छ । तर, जथाभाबी विषादी र रासायनिक मलको प्रयोगले माटो बिग्रन थालेको छ । नेपालको खेतीयोग्य जमिनको ५० देखि ५५ प्रतिशत माटो अम्लीय प्रकृतिकाे रहेको पाइएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  १०:१२
प्रतिक्रिया दिनुहोस्