Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वका संसार १२ दिनदेखि वेपत्ता

२०७९ मंसिर २०
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका ६ का एक युवा वेपत्ता भएका छन ।

पुथा उत्तरगंगा गाउँपालिकाका निमित्त प्रशासकिय अधिकृत वशिष्ठ नारायरण यादवका अनुसार २२ वर्षिय संसार घर्ति १२ दिनदेखि वेपत्ता भएका हुन ।

पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ६ निवासी लिला घर्ति र घुमिमाया घर्तिका छोरा संसार मंसिर ८ गते देखि हराएका हुन ।

उनी चंखेली गाउँपालिका हुम्लामा कार्यरत कम्प्युटर अपरेटर राधा थापलाई भेट्न भनि हुम्ला गएको बताइएता पनि हालसम्म अवस्था अज्ञात रहेको गाउँपालिकाले जानकारी दिएको छ ।
संसारको खोजीको लागी सहयोग गरिदिन गाउँपालिकाले अनुरोध गरेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  १२:१२
प्रतिक्रिया दिनुहोस्