Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारी १२ मा एनसेलको टावर निर्माण कार्य सुरु

२०७९ मंसिर २०
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं १२ माथि पातिहाल्ने डाँडामा एनसेलको टावर निर्माण कार्य सुरु भएको छ।

एनसेल कम्पनीको लगानीमा टावर निर्माण गर्न लागेको छ । टावर निर्माण भए पश्चात ११ कि.मि. को दुरि सम्मसम्म 4G सेवा सूचारु हुने कम्पनीले जानकारी दिएको छ । 

उक्त गाउँमा टावर निर्माण कार्य सम्पन्न भएपछि 4G चल्ने  खबरले स्थानीयहरुले खुसी व्यक्त गरेका छन ।

प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  १३:१२
प्रतिक्रिया दिनुहोस्