Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भिरबाट लडेर एक पुरुषको मृत्यु

२०७९मंसिर २२
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।

जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर १ का २९ वर्षिय नविन बुढाको भिरबाट लडेर मृत्यु भएको हो ।

आज बिहान माथिल्लो सिस्नेमा दाउरा काट्न निस्केका बुढाको भिरबाट लडेर मृत्यु भएको स्थानीयले बताएका छन ।

प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  १४:१२
प्रतिक्रिया दिनुहोस्