Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

एमालेबाट प्रतिनिधिसभामा रुकुमका चन्द्र विश्वकर्मा र प्रदेशसभामा तुलसा मल्ल सिफारिस

२०७९ मंसिर २४
tribeni2

रुकुम पश्चिम / नेकपा एमालेको आज शनिबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशतर्फ समानुपातिक सांसदहरुको टुंगो लगाएको छ । 

एमालेले निर्वाचन आयोगमा सिफारिस गरेका ३४ सांसदहरु :

देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई, नैनकला थापा मगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, इश्वरी घर्ती, रणकुमारी बलम्पाकीमगर, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा

खस आर्य पुरुषतर्फ : रघुजी पन्त, एकनाथ ढकाल र दयालबहादुर शाही

महिला कोटातर्फ : मेनुकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा, सुनिता बराल

थारु कोटातर्फ : आश्माकुमारी चौधरी, शान्ति चौधरी

दलित कोटातर्फ : ईश्वरबहादुर रिजाल, प्रभू हजारा पाशवान, चन्द्रबहादुर विश्वकर्मा, रुक्मिनी राना बराइली, हर्कमाया विश्वकर्मा

मधेशी कोटामा : गंगाप्रसाद यादव, अमृत राजवंशी, विना देवी, अमृतादेवी अग्रहरी, प्रतिक्षा तिवारी मुखिया

मुस्लिम कोटातर्फ : सराज अहमद फारुकी

नेकपा एमालेले प्रदेशतर्फ चयन गरेका समानुपातिक सांसदहरु : 

प्रदेश १ : शिला दिक्षित कार्की, तारादेवी ढकाल, अनिरादेवी खनाल आचार्य, गितादेवी रेग्मी, सिर्जना दनुवार, कमला थापा, सिर्जना राई, मिना श्रेष्ठ,मालती लिम्बु,लहुरमय जिमी याक्खा, कमला दर्नाल, गितारानी महतो, नुरसदी वेग, नम्मरलाल धिमाल,ललिताकुमारी चौधरी ।

मधेस प्रदेश : पोल्टीदेवी यादव, फुलुकुमारी देवी, विनादेवी शर्मा, मञ्जुकुमारी थापा, पलटीदेवी महरा, शिला यादव ,जयचन्द्र प्रसाद पटेल र नाजिमा खातुन ।

बागमती प्रदेश : भारतीकुमारी पाठक, अप्सरा चापागाई, मायाकुमारी कार्की, दिनेशचन्द्र देवकोटा, हरिप्रसाद सापकोटा, विन्दु श्रेष्ठ,माइली तामाग, सुकमाया तामाग, सकुन्तला श्रेष्ठ राजभण्डारी, उर्मिला सुनार, आनन्द श्रेष्ठ, ज्ञानबहादुर तामाङ,ठुला थामी र बालकुमारी विश्वकर्मा ।

गण्डकी प्रदेश : यसोदा रिमाल, देवका पहारीत्रिपाठी, कृष्णप्रसाद पाठक, प्रकाश केसी, विना थापा, निर्मला थापा, राजकुमारी भुजेल, लिलाबहादुर थापा, नन्दकला दमाई र गोविन्दबहादुर नेपाली छन् ।

लुम्बिनी प्रदेश : जनकी न्यौपाने,बसन्ती न्यौपाने, गिरिधारीलाल, सरिता पुन, यमुना रोका, सिता चौधरी, भगवतीकुमारी थरुनी । इन्द्रकुमारी गहतराज र रेखाकुमार शर्मा, शान्ति लोहर र सायरा वानु ।

कर्णाली प्रदेश : दक्षिणा शाही, तुलसा मल्ल, कलबहादुर हमाल, गन्त विक, नन्दा गुरुंग ।

सुदूरपश्चिम प्रदेश : सन्तोषी कुमारी शर्मा, जानकी बम ऐर, निर्मलादेवी साउद, राजेन्द्र सिह रावल, धर्मराज पाठक, हिरा सार्की कोइलीदेवी चौधरी ।

प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  १८:१२
प्रतिक्रिया दिनुहोस्