नेभिगेशन
घटना/दुर्घटना

चट्यांग लागेर एकजनाको मृत्यु

बागलुङको गल्कोट नगरपालिका –११ रिघा, तुतुङ्गामा मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

घरको नजिकै घाँस काटिरहेकी ३८ वर्षिय पूर्णा श्रीसको चट्याङले लागेर मृत्यु भएको वडा अध्यक्ष डम्बर श्रीसले बताए ।

बागलुङमा आज दिउँसो देखि नै अविरल बर्षा सँगै चट्याङ परेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना