Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

प्रदेश सभाका नवनिर्वाचित सांसदहरुको शपथ पुस ११ गते

tribeni2

सुर्खेत  / कर्णाली प्रदेशसभाका नवनिर्वाचित सांसदहरुको शपथ पुस ११ गते हुने भएको छ ।

संविधानको धारा १८३ (१) अनुसार प्रदेश प्रमुखले निर्वाचन परिणाम घोषणा भएको २० दिनभित्र अधिवेशन आह्वान गरिसक्नुपर्ने संवैधानिक प्रावधान अनुसार कार्यक्रमको तयारी थालिएको हो । 

सभामुख र उपसभामुखको निर्वाचन नहुन्जेल प्रदेशसभाको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने छन् । प्रदेशसभामा सबैभन्दा ज्येष्ठ सदस्यको रूपमा नेकपा एमालेका विनोद कुमार शाह हुनुहुन्छ ।

प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  ११:१२
प्रतिक्रिया दिनुहोस्