Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्णाली : माओवादी संसदीय दलको नेतामा राजकुमार शर्मा

tribeni2

सुर्खेत / नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको नेतामा राजकुमार शर्मा सर्वसम्मत चयन हुनुभएको छ ।

मंगलबार बसेको माओवादी प्रदेश कमिटी बैठकले शर्मालाई सर्वसम्मत दलको नेता चयन गरेको हो । संसदीय देलको नेताका लागि चार जनाले दावी गर्दै आएका थिए ।

दावी गर्नेमा कालिकोटका दुर्गबहादुर रावत, सुर्खेतका विन्दमान विष्ट र कृष्ण जिसी रहेका थिए । अन्तिममा तीनै जना ब्याक हुँदा शर्मा सर्वसम्मत रूपमा दलको नेतामा चयन हुनुभएको हो । शर्मा रुकुम पश्चिम (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  १४:१२
प्रतिक्रिया दिनुहोस्