Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

दादुराबाट एक बालकको मृत्यु

tribeni2

बाँके /  दादुराको संक्रमणबाट नेपालगन्जमा एक बालकको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार त्यहाँ अहिलेसम्म २५ जनाभन्दा बढी बिरामी फेला परिसकेका छन् ।

बिरामी भएका बालबालिकामध्ये बुधबार एक बालकको मृत्यु भएपछि नेपालगन्जमा संक्रमणको खतरा बढेको भन्दै प्रकोप नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले आकस्मिक बैठक बसेर सहयोगका लागि स्थानीय सरकारलाई पत्राचार गरेको छ ।

 

प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  १४:०१
प्रतिक्रिया दिनुहोस्