Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

विज्ञापन खोलेको १२ वर्षपछि नतिजा प्रकाशित

tribeni2

काठमाडौं / नेपाल खानेपानी संस्थानको एक विज्ञापनको नतिजा १२ वर्षपछि प्रकाशित भएको छ । २०६७ सालको विज्ञापनको नतिजा आज सार्वजनिक भएको हो ।

सर्वोच्च अदालतको स्टेअर्डर भएर रोकिएको नतिजा दुई वर्ष अघि फुकुवा भएको थियो । त्यसको अन्तिम नतिजा आज सार्वजनिक भएको संस्थानले जनाएको छ । पास भएकाहरुलाई ३५ दिनभित्र संस्थानको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा सम्पर्क राख्न भनिएको छ ।

नतिजा– 

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  १२:०१
प्रतिक्रिया दिनुहोस्