Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्णालीकोे सभामुख पदमा दुई जनाको उम्मेदवारी

tribeni2

सुर्खेत । कर्णाली प्रदेशको सभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । सभामुखका लागि नेकपा एमालेका नन्दा गुरुङ र नेपाली कांग्रेसका खड्ग पोखरेलको उम्मेदवारी दर्ता भएको हो ।

सुर्खेतबाट समानुपातिक सांसद एमालेकी गुरुङ र  र्खेत निर्वाचन क्षेत्र नम्बर–१ प्रदेशसभा (१) बाट निर्वाचित पोखरेलले उम्मेदवारी दर्ता गर्नुभएको हो ।

सभामुखको निर्वाचन भोली आइतबार हुँदैछ ।

प्रकाशित मिति: शनिबार, पुस ३०, २०७९  १५:०१
प्रतिक्रिया दिनुहोस्